५० लाखको राजधानी ग्राहक योजना

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको ‘५० लाखको राजधानी ग्राहक योजना’अन्तर्गतको १३औं साताका साप्ताहिक उपहार विजेता र तेस्रो मासिक विजेता घोषणा गरिएको छ ।

यी हुन् १३औं साताका २० जना र तेस्रो मासिक १० जना भाग्यमानी विजेता

न्युज २४ टेलिभिजनमा आइतबार प्रत्यक्ष प्रसारणमार्फत प्रस्तोता वीरेन्द्र जैरु र एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले गोला प्रथाबाट भाग्यमानी २० जनालाई ५–५ हजार राशिको १३औं साताका विजेता र १० जनालाई ५०–५० हजार रुपैयाँ राशिको तेस्रो मासिक विजेता घोषणा गरेका हुन् ।

यस उपहार योजनाअन्तर्गत हरेक साता २० जनालाई ५–५ हजार रुपैयाँ, मासिक उपहार १० जनालाई ५०–५० हजार रुपैयाँ, तेस्रो बम्पर उपहार पाँच जनालाई १–१ लाख रुपैयाँ, दोस्रो बम्पर उपहार एक जनालाई ५ लाख रुपैयाँ र प्रथम बम्पर उपहार एक जनालाई ५० लाख रुपैयाँ रहेको छ ।

१३औं साप्ताहिक उपहार विजेता
१. ९५२९२
२. छविलाल ओझा १८४८५५
३. क्रिष्टल मिडिया १८३७३८
४. प्रविना कार्की ४५९९०
५. ६२५९७
६. टिकाराम पाण्डे १७२३०८
७. पार्सो मिडिया १७७१०७
८. अभिषेक बस्नेत १५५९६०
९. स्मार्ट मिडिया १८३४७२
१०. निर्मल पौडेल ९३२५६
११. रोशन खड्का ६७७३५
१२. नेसनल मिडिया ७०७९०
१३. मनमैजु मिडिया १८५०८४
१४. पार्सो मिडिया २११००
१५. १६६०१०
१६. पार्सो मिडिया १७७२६३
१७. क्रियटिभ मिडिया ९०८३४
१८. ०९४४६
१९. कारोबार मिडिया १६८३२४
२०. केशव थापा ९३७५३

तेस्रो मासिक उपहार विजेता
१. क्रिष्टल मिडिया १८३६६६
२. १४०२७
३. १५७९४
४. १७०८४२
५. १७६७८१
६. बमबहादुर जिसी २९४६०
७. पवित्र कपाली १७९१२१
८. पवित्र सुवेदी १६६५३५
९. मनमैजु मिडिया ९२४३९
१०. ६१६०६

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न