काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ३४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २२५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)






