Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ

कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ

,

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण गरिने नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिए । उनका अनुसार नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) र पिसिआर दुवै विधिबाट स्वास्थ्य परीक्षण गरिएको हो ।

आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको नगरपालिकाले जनाएको छ । हाल उनीहरु सबैलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएको छ । यसअघि विदेश तथा अन्य स्थानबाट कीर्तिपुरमा आएर बसेका ११० जनाको आरडिटी विधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

(Visited 136 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

एनआरएनएले सुरु गर्‍यो ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान

काठमाडौं । विभिन्न मुलुकमा रहेका आप्रवासी नेपालीहरूको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सुरु गरेको छ । कोरोना...

संकटमै कालो बजारी, सामाजिक उत्तरदायित्व खै ?

काठमाडौँ । एकवर्ष यता कोरोना महामारीले विश्वमा डरलाग्दो संख्यामा मानविय क्षति भएको छ । कोरोना महामारीकै कारण उद्योग कलकारखाना राम्रोसँग सञ्चालन हुन नसक्दा लाखौंको...

ग्रान्डी अस्पतालले बिरामीसंग क्षमा माग्दै भन्याे ‘अक्सिजन सकियाे,अब नयाँ बिरामी भर्ना लिँदैनाैं’

काठमाडाैं ।  काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

ट्रेन्डिङ

भोटेकोशीमा बेपत्ता मध्ये दुई जनाको शब भेटियो, १६ अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । १८ जना बेपत्ता भएकोका दुई जनाको शब भेटिएको...

होम क्वारेन्टाइनमा सुरक्षित राख्न निर्देशिका तयार

काठमाडौं । कोरोना भाइरसको आशंकामा होम कोरेन्टाइमा राखिएकालाई व्यवस्थित गर्न सरकारले निर्देशिका तयार पारेको छ । निर्देशिकामा विदेशबाट आएका व्यक्तिलाई आफ्नो क्षेत्रमा होम...

कैलालीमा गैँडाको खागसहित एक जना पक्राउ

धनगढी । कैलालीमा प्रहरीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दागोरिया गाउँपालिका ४ का ५८ वर्षीय नैनबहादुर कठरिया रहेका...

थप ८३० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर ८३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ५०० जना कोरोना...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताएका छन् । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ उद्घाटन कार्यक्रममा...

टेलिकमको डाटा स्पिड बढ्यो

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको सिस्टम अपग्रेड सम्पन्न गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पोलिसी एन्ड चार्जिङ रुल्स फंसन...

छाक टार्न राहत खोज्दै संगीतकर्मी

काठमाडौं । मुलुक ४२ दिनदेखि लकडाउनको अवस्थामा छ । जसका कारण सबै घरभित्र बस्न बाध्य छन् । यस्तो अवस्थामा अन्य क्षेत्रजस्तै सांगीतिक क्षेत्रमा पनि...

सदस्यसचिव सिलवालको राहत

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोगस्वरूप शुक्रबार खाद्यान्न प्रदान गरिएको छ...

राजनीति र प्रशासनमा खराब को ?

मुलुकको विकास र समृद्धि आशातीत रूपमा हुन नसक्नुमा को दोषी ? राजनीतिक नेतृत्व कि प्रशासनिक संयन्त्र ? भन्ने प्रश्न र बहस नयाँ होइन ।...

मेलम्चीको पानी वितरणका लागि तयारी

काठमाडौँ । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर...

कान्तिमा शङ्का गरिएका १४ बालबालिकाको ‘रिपोर्ट नेगेटिभ’

काठमाडौं । कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)