प्युठान । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ऐरावती गाउँपालिका–५ झिबाङ बस्ने २१ वर्षीय प्रकाश बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवार समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)






