काठमाडौँ । सिंहदरबारमा प्रतिनिधि सभाको आगामी चुनावको तयारीका विषयमा राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल छलफल सुरु भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सुरु भएको छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले प्रस्तुतीकरण दिइरहेका छन् ।
छलफलको मुख्य एजेन्डा प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापन रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)






