काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय र भावी दिशा’bout छलफल हुने क्यानले जनाएको छ ।
सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरूको सहभागिता रहने छ ।
तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)
सम्बन्धित समाचार
‘टी–२० विश्वकप’ ७ फेब्रुअरीदेखि सुरु हुँदै
प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि
टाइगर कप भलिबल सुरु
टाइगर कपमा पर्वत र डायमण्डको दोस्रो जित
जल्पादेवी प्रथम मिनिम्याराथनमा टंक कार्की पहिलो
आयरल्याण्ड सुपर सिक्समा
न्यू डायमण्ड फाइनलमा
आठौँ संस्करणको व्यास अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनालाई






