काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)






