काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।
संक्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ । १९० जना निको भएर घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)






