बागमती प्रदेश प्रमुख देवकोटाद्वारा मतदान

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कैलाली निर्वाचन क्षेत्रनं ५ धनगढी उपमहानगरपालीका वार्डनं ४ राष्ट्रीय तुलसीराम मावि उत्तरबेहंडी केन्द्रमा उपस्थित भइ मतदान गरेका हुन् । कुल ५००२ जना मतदाता रहेको यो केन्द्रमा मतदान गर्ने प्रदेश प्रमुख देवकोटा पहिलो मतदाता हुन् ।

यसैगरी नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ बुथमा मतदान गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा