ओली पक्राउको विरोधमा एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँदै

 काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा आज आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ ।

शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम एमालेले आज विरोधपत्र बुझाउने भएको हो एमालेले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति र विरोध जनाउँदै आएको छ ।

एमालेले घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ