काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।
यही चैत १६ गते प्रधानमन्त्री नियुक्त भएका बालेनले सोही दिन मन्त्रिपरिषद्समेत गठन गरेका थिए। मन्त्रिपरिषद्को पहिलो बैठक सोही दिन बसेको थियो। पहिलो बैठकले शासकीय सुधारको सयबुँदे कार्यसूची पारित गरेको थियो।
त्यसपछि चैत १६ र २२ गते पनि मन्त्रिपरिषद् बैठक बसको थियो।
तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)





