काठमाडौँ । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उनी फोक्सोको उपचार गराइरहेका थिए । स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका पूर्व सभापति थिए । उनका दुई छोरा, दुई जना छोरी र श्रीमती छन् ।
यसैबीच, नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली पत्रकारितामा निरन्तर ५० वर्षभन्दा बढी समय क्रियाशील उनले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
प्रसुती विदा ६ महिना पुर्याउन जोड
प्रसुति हिंसा न्यूनीकरणकालागि कानुन निर्माणमा जोड
तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान
बाढीबाट मृत्यु भएकाको डिएनए जाँचमा चिनियाँ प्रविधि र वैज्ञानिकको सफलता
चार दिनको झरीपछि खुल्यो काठमाडौंको आकाश, वर्षाको गतिविधि क्रमशः घट्दै
नारायणी पुलमा अड्किएको क्रुज पन्छाउने प्रयास जारी
अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा





