म र मेरो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी गरियो : देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका विषयमा सम्पत्ति सम्बन्धी भ्रामक र झुटा प्रचारबाजी गरिएको बताएका छन्।

बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै देउवाले सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले भनेका छन्, ‘म र मेरो परिवारका ’boutमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ।’

आफू र आफ्नो परिवारको सम्पत्तिलाई लिएर झुटा प्रचारबाजी भइरहेको उनले जनाएका छन्। ‘म र मेरो परिवारका ’boutमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’ देउवाले भनेका छन्।

सार्वजनिक पदमा रहँदा सम्पत्ति’bout सरकारी निकायलाई जानकारी गराइसकेको उनले स्मरण गराएका छन्। देउवाले भनेका छन्, ‘नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु।’

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

५ बैशाख २०८३