रामजी यादव श्रम र गौरीकुमारी उद्योगमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री बनाइएको हो । गौरीलाई उद्योग र रामजीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ पनि आजै हुने भएको छ ।

प्रधानमन्त्री शाहले यसअघि उद्योग र रक्षा मन्त्रालयको जिम्मेवारी आफैले राख्दै आएका थिए । श्रममन्त्री दीपक साहलाई भने प्रधानमन्त्री शाहले हिजो मात्रै पदमुक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

epaper

ताजा समाचार

छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि...