काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालसँग आज नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएनेले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–लिथुआनिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका नयाँ क्षेत्र पहिचान एवं सहयोग विस्तार’bout छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।
सन् २००५ डिसेम्बर ३० मा नेपाल र लिथुआनियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुवै देशले अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)
सम्बन्धित समाचार
नयाँ सभामुख अर्यालको शपथ आइतबार ३ बजे
सरकारले वीरगन्जबाट थाल्यो पूर्वबजेट सुझाव संकलन
एमालेको आकस्मिक बैठकले गर्यो ६ वटा निर्णय
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
सभामुख अर्यालले गरे २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन
कांग्रेसको आधिकारिता सम्बन्धी विवादको रिट ‘हेर्दाहेर्दै’ मा






