काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको मस्यौदा’bout सुझावका लागि आह्वान गरेको छ ।
मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४लाई संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यही साताभित्र सुझाव दिन आह्वान गरेको हो ।
कानुनलाई अझ प्रभावकारी बनाउन विभिन्न प्रावधान समावेश गरिएको र मस्यौदामा सरोकार भएकाहरूबाट राय, सुझाव तथा प्रतिक्रिया प्राप्त गर्नका लागि सार्वजनिक गरिएकाले इच्छुक सबैलाई आफ्नो राय सुझाव दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
गएरातिको हावाहरीले झापामा घरको छाना उडायो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
मानसिक स्वास्थ्य’bout विद्यालयमा अन्तरक्रिया, ६१ जना सहभागी
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
‘वैज्ञानिक अन्वेषण तथा विज्ञान र गणित प्रदर्शनी–२०८३’ आगामी वैशाख ३ देखि
बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो
टोखामा विस्केट जात्रा सुरु






