काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले मंगलबार दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकको एजेन्डा भने खुलाइएको छैन ।
तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)
सम्बन्धित समाचार
पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी
एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने
प्रधानमन्त्रीले आफूसँगै राखे श्रम मन्त्रालय
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
कांग्रेसको एक महिने जरा सुरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
पूर्वमन्त्री खड्कालाई रिहा गर्न सर्वोच्चकोआदेश
विद्यार्थी संगठन र कर्मचारी युनियनका संरचना तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन






