काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो। हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक हुँदै आएको छ।
तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)
सम्बन्धित समाचार
ट्रम्पद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी
बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट दिए राजीनामा
सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय
संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक सोमबार
विद्यार्थी संगठन र कर्मचारी युनियनका संरचना तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा साम्पाङ






