हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

फाइल तस्बिर

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर आगलागीबाट नष्ट भएको छ ।

सात कोठे भवन आगलागी हुँदा सुन तीन तोला, चाँदी १०० तोला नगद दुई लाख गरी जम्मा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सह-सचिव थपलिया