भारत भ्रमण’bout परराष्ट्रमन्त्री शिशिर खनालले दिए संसदलाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण’bout संसद्मा जानकारी दिएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले भारत भ्रमण’bout जानकारी गराएका हुन्। दुई दिने भारत भ्रमणका क्रममा दुवै देशको सामूहिक हितका विषयमा छलफल भएको बताए।

दुवै देशका साझा चासोको विषयमा छलफल भएको उनले जानकारी दिए। यससँगै दुई देशबीच भएको तीन बुँदे घोषणाका विषयमा पनि मन्त्री खनालले जानकारी गराएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

३० जेष्ठ २०८३