काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रमण भ्रमणका लागि लागि प्रस्थान गरेका छन् । पाँच दिने भ्रमणको लागि दिल्ली उडेका हुन् ।
उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका छन् । रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन् ।
नयाँ दिल्लीमा रविले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जनाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको विवादित अभिव्यक्तिले राजनीति गरमराएको बेला रविको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
भ्रमण सकेर लामिछाने जेठ २२ गते स्वदेश फर्कने तय भएको छ।
तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
सभामुखले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए
रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका
किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण
प्रतिनिधि सभा बैठक विपक्षीद्वारा अवरोध
राप्रपा महामन्त्री धवल शमशेर राणाले छाडे पार्टी
प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु
प्रधानन्यायाधीश शर्माको शपथ साँझ ६: १० मा हुने






