काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन् । त्यहाँ उनले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम छ ।
सिरहामा हिजो बिहीबार प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो । गृहमन्त्री गुरुङले आज यादव परिवारलाई भेट्नुका साथै जिल्लाको पछिल्लो अवस्था’bout प्रहरी प्रशासनका अधिकारीहरुबाट जानकारी लिनेछन् ।
बिहीबार राति सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर गरेपछि उनी विराटनगर पुगेका छन् ।
विराटनगरबाटै उनी सिरहा जाने कार्यक्रम तय भएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)
सम्बन्धित समाचार
पानीधारा र चुमखोलामा पहिरो, आवागमन ठप्प
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
खैरो हेरोइनसहित चार जना पक्राउ
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए पदबाट राजीनामा
सुनसरीमा हटाइयो कर्फ्यू
अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा






