काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् ।
केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमितजसो हुने भेट, उनीहरूको सल्लाह र समन्वयमा सम्भवतः पहिलो पटक यस्तो छलफल हुन लागेको हो ।
देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।
बिहान सवा ९ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा कार्यक्रम सुरु हुने जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
एक वर्षमा मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी
गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित
७ करोड २५ लाख बाँड्ने सरकारको निर्णय गैरकानुनी !






