काठमाडौं । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पु¥याइएका उनको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको उपचारका क्रममा मृत्यु भएको हो ।
वीरेन्द्रनगर नगरपालिका–९ का २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी नगरपालिका–४ हर्रे आइपुग्दा बेहोस भएका थिए । उनी बेहोस भएको जानकारी चालक घिसिङले प्रहरीलाई दिएपछि निजको उद्धार गरिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)
सम्बन्धित समाचार
न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंबाट तीन जना पक्राउ
बज्रधातु चैत्यकोे सार्वजनिक जग्गा व्यक्तिको नाममा
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो जाँदा कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता
सप्तरीको राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी
चितवनबाट एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु






