काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सुनसरी लगायत देशका विभिन्न भागमा प्रदर्शन, तोडफोड र आगजनी फैलिएपछि प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्रीको सम्बोधनको समय तय भइसकेको छैन ।
‘हामीले तयारी थालेका छौं । उहाँले आजै सम्बोधन गर्नुहुन्छ,’ उनले भने ।
सुनसरीबाट सुरू भएको प्रदर्शनमा प्रहरीको गोली लागेर हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री र लिङ्देनबीच भेटवार्ता
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
प्रधानमन्त्रीले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
वीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, गगन थापाले गरे शुभारम्भ
प्रधानमन्त्रीले बोलाए हस्तकला महासंघका प्रतिनिधि
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान






