सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन

काठमाडौं । सरकारविरुद्ध काठमाडौंको बालुवाटारमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

आरडीटी परीक्षण रोक्नुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी हुन नसकेकोलगायतका विषयलाई लिएर राजधानीमा सर्वसाधारण विरोधमा उत्रिएका हुन् ।

बिहीबार गरिएको शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित