काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२६ का १४ जना फाइनलिस्टको घोषणा गरिएको छ । आयोजित ‘स्यास सेरेमोनी’मा उनीहरूलाई प्रतियोगी अंकसमेत वितरण गरिएको छ ।
आयोजक संस्था ग्लोब ग्ल्याम भेन्चरले वर्षेनी मिस युनिभर्स नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजकका अनुसार फाइनलिस्ट प्रतियोगी अब प्रशिक्षण, चुनौतीपूर्ण चरण र सामाजिक गतिविधिमा सहभागी हुँदै ग्रान्ड फिनालेतर्फको यात्रामा अघि बढ्नेछन् ।

फाइनलिस्टको सूची र प्रतियोगी अंक :
१) अदिती श्रेष्ठ
२) श्रद्धा अधिकारी
३) प्रजिता श्रेष्ठ
४) विनिता ओली
५) दीपिका योगी
६) हृषिका चौधरी
७) रिंकु रसाइली
८) इतिशा लिम्बु
९) कृजन सोडारी
१०) प्रायश्ना गुरुङ
११) अम्बिका राना
१२) हिमा बस्नेत
१३) सृष्टि भुसाल
१४) स्वेच्छा लाखे
तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)
सम्बन्धित समाचार
अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा
कियारा अभिनित टक्सिकको पोस्टर रुचाए दर्शकले
‘गौंथली’ बन्यो सर्वाधिक कमाउने १२औं फिल्म
गायक थानेश्वरको स्वरमा आयो ‘लज्जावती’ को मर्मस्पर्शी गीत
ऐतिहासिक फिल्म ‘आमा’ को विशेष प्रदर्शन
कवि ईश्वर थोकरको १०औँ कृति ‘अमृत्यश्वरी’ सार्वजनिक
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक
२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन






