काठमाडौं । नेपाल र भारतबिचको सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको बैठक बस्दैँछ । सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको बैठक १४ औँ बैठक यो पटकको बैठक भारतको देहरादुनमा बस्दैँछ ।
बिहीबार र शुक्रबार सञ्चालन हुने उक्त बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सहभागिता रहने छन् । बैठकमा नेपालको टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गर्नेछन । यस अघि यस कार्यसमूहको १३औँ बैठक पोखरामा सम्पन्न भएको थियो।
तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)
सम्बन्धित समाचार
दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद् बैठकका ५ निर्णय
एमालेको घरझगडा सर्वोच्चसम्म, के मेयरले पाउँलान न्याय ?
साढे ५ महिनापछि पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
कांग्रेसको १५औं महाधिवेशन: असोज १६-१९ को मिति यथावत
सांसदको ‘अभिव्यक्ति अराजकता’ले सुरक्षा संयन्त्र र कर्मचारीतन्त्र आतंकित






