काठमाडौं । गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन्।
उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ।
विमानस्थलमा १० वटा एम्बुलेन्स तैनाथ गरिएको छ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संख्या पनि बढाइएको छ।
तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)
सम्बन्धित समाचार
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता
देउवा र खड्का कांग्रेस महाधिवेशन रोक्न माग गर्दै पुगे सर्वोच्च
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले
प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना






