पूर्ववडामहारानी रत्नराज्य लक्ष्मी डिस्चार्ज

काठमाडौं । पुर्व मुमा बडा महारानी रत्नराज्य लक्ष्मी देवी शाह डिस्चार्ज भएकी छिन् । बिगत केही दिन देखी उपचाररत रत्नराज्य लक्ष्मी शाह स्वास्थलाभ पश्चात् नर्भिक अस्पतालबाट नारायणहिटी राजदरबार, महेन्द्र मञ्जिल फिर्ता भएकी छिन।

पुर्व मुमा बडामहारानीको उपचारवाट फर्किदा पुर्व राजा ज्ञानेन्द्र शाह देव, पुर्व रानी कोमल राज्यलक्ष्मी शाह ,पारस शाह तथा हिमानी शाह अस्पताल पुगेका थिए । 
 

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

भूकम्पपछि हिमपहिरो फुट्दा बाढी आएको प्रारम्भिक सूचना: परराष्ट्र मन्त्री