काठमाडौं । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीको बुधबार राति ८ बजेसम्मको अपडेटअनुसार, ३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव फेला परेको छ । ४२१ आंशिक अंग, ८२ लिंग नखुलेको गरी एक हजार २२२ शव फेला परेको प्रहरीको तथ्यांक छ । हालसम्म ८८२ शव जमिनमुनि व्यवस्थापन गरिएको छ ।
बेपत्ताको संख्या चार हजार ८७५ रहेको छ । यसमा विदेशीको संख्या ६०१ छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
सभामुखको सासूको निधन, संसद बैठक स्थगित
नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द
बाढीपहिरोमा बेपत्ता मानिसको खोज तथा उद्धारमा जुट्न चीनका राष्ट्रपति सी जिनपिङको निर्देशन
उद्धारमा जाने निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब





