काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बाढीगस्त क्षेत्रमा पुगेका छन्।
बिहीबार राजदूत माओमिङ नुवाकोटको विदुर नगरपालिका -१० स्थित बाढीग्रस्त क्षेत्र पुगेका हुन्। उनले भोटेकोसी बाढीले प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
रसुवाको ल्हेन्दे खोलाबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)
सम्बन्धित समाचार
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
भोटेकोशी बाढीमा ४३८ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन
भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती
भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
सुरुङभित्र फसेका मानिसको उद्धारमा खटिएको टीम सुरङभित्र प्रवेश
पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध






