काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा निरञ्जन पौडेल, देवकुमारी साह, शिवशंकर पटेल, वीरवल यादव, तेजनारायण चौधरी, सचिवमा रवि ध्वज कार्की, सहसचिवमा राजेश शर्मा, साहिल साह, लक्ष्मी मगर र कोषाध्यक्षमा मीनादेवी साह रहेका छन् ।
आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहले जारी गरेको विज्ञप्ति अनुसार कमिटीको इन्चार्जमा तिलक थापा मगर, सहइन्चार्जमा धनकुमारी मगर, देवी पण्डित, रन्जू कुमारी साह, विजय यादव, उपेन्द्र साह रहेका छन् ।
कमिटीको सदस्यहरुमा रामशरण यादव, चन्द्रिकालाल साह, प्रेम थापा, अनिता थापा, इन्दल साह, सीमा जयसवाल, संजीता कुशवाहा, ई. प्रेम साह, रन्जित साह, श्रीकिसुन वैठा, उपेन्द्र रौनियार, सुरेश साह, सुनिल साह, दिपेन्द्र चौधरी, रामप्रवेश पटेल, संजय साह, प्रदीपजंग कार्की, मनीषा राई, सुस्मिता कार्की, प्रिया यादव, राजकुमार राम, राहुल साह, रामाशंकर साह, शम्भु जयसवाल, गोपाल जयसवाल, प्रमोद साह, अजय साह, गौरीप्रसाद जयसवाल लगायतका रहेका छन् ।
सम्बन्धित समाचार
३ सातामै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री हटाउन चलखेल
दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
सशस्त्र प्रहरीमा ठूलो संख्यामा खुल्यो नयाँ भर्ना
रोलिङ नेक्सस २३औँ वर्षमा प्रवेश, मानव संसाधन क्षेत्रमा सेवा विस्तार
माथिल्लो त्रिशूली–१ को सुरूङमा थप ७ शव फेला
नेवा: भोजमा जलवायु परिवर्तनको असर : स्वादसँगै संस्कृति र खाद्य सुरक्षाको सवाल
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री
एमाले विवादः बल्थली बैठक असफल, प्रतिवेदन मिलाउन अर्को कार्यदल






