पर्वतमा कालीगण्डकी नदीले ६६ घर पूर्णरुपमा बगायो, २३ घर उच्च जोखिममा

काठमाडौं । पर्वत जिल्लाको जलजला गाउँपालिका–८ फर्सेस्थित कालीगण्डकी नदीले ६६ घर पूर्णरुपमा बगाएको छ । अन्य २३ वटा उच्च जोखिममा बस्न नमिल्ने अवस्थामा रहेको जनाइएको छ ।

उच्च जोखिममा रहेका घरहरूको सरसामाग्री सुरक्षाकर्मीहरूको सहायताले सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको जनाइएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २५ चन्डिका गण पर्वत र अन्य सुरक्षा निकाय निरन्तर उद्धारमा सकृय छन् ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

पर्वतमा कालीगण्डकी नदीले ६६ घर पूर्णरुपमा बगायो, २३ घर उच्च जोखिममा