छुटे पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

काठमाडौंं । गएराति नियन्त्रणमा लिइएका पूर्वप्रधानमन्यायाधीश चोलेन्द्र शमशेर जबरा छुटेका छन् । पक्राउ परेका जबरालाई प्रहरीले सोधपुछपछि केहीबेरअघि परिवारको जिम्मा लगाएको हो ।

उनलाई घरमै सुरक्षा दिनेगरी छाडिएको जनाइएको छ । पक्राउपछि उनलाई टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेर सोधपुछ गरिएको थियो । सोधपुछ सकेपछि उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

पेसागत क्षेत्रको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी