काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि मंगलबार आङदेम्बेले अर्यालसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुई नेताबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका साथै प्रतिनिधि सभाको काम–कारबाही र गतिविधि’bout विस्तृत छलफल भएको छ। भेटघाटमा संसद्लाई अझ प्रभावकारी र व्यवस्थित कसरी बनाउने भन्ने विषयमा पनि विचार–विमर्श भएको जनाइएको छ।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
कांग्रेसको वडा अधिवेशन कार्यतालिका परिवर्तन
उद्योगमन्त्रीमा सुनसरीका साह सिफारिस
कांग्रेस इतर समूहको बैठक बस्दै
नमूना बस्ती पहिरोको उच्च जोखिममा
सदस्यता नवीकरण गरेकालाई महाधिवेशनमा सहभागी गराउन शाहीको माग
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम






