बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा ९ असोजदेखि ११ असोजसम्मको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ ।
यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)
सम्बन्धित समाचार
त्रिपुरेश्वर बस आगलागी : खुल्यो मृतकको पहिचान, अन्य व्यक्तिको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग
भारी वर्षाको प्रक्षेपणपछि काभ्रेका विद्यालय तथा सार्वजनिक स्थलमा माइकिङ
काठमाडौंसहित देशभर बिहानैदेखि वर्षा
रसुवा बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला, अझै ४ हजार ७१८ बेपत्ता
सोह्र श्राद्ध सुरु, यस्तो छ शास्त्रीय मान्यता
सम्पर्कविहीन दशै जना जडीबुटी संकलक आए सम्पर्कमा
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
त्रिपुरेश्वर बस आगलागी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन





