काठमाडौं । लुम्बिनी लायन्सले बिर्यानी बिर्यानी विस्ट्रोलाई आफ्नो अफिसियल फुड पार्टनर बनाएको छ। लुम्बिनी लायन्सका अपरेसन म्यानेजर लक्की आचार्य र बिर्यानी विस्ट्रोका सीईओ तथा संस्थापक रबि पाण्डेबीच यससम्बन्धी सहकार्य भएको हो।
सहकार्यसँगै बिर्यानी विस्ट्रो लुम्बिनी लायन्सको आधिकारिक फुड पार्टनरका रूपमा जोडिएको छ। यस सहकार्यले लुम्बिनी लायन्स र बिर्यानी विस्ट्रोबीचको व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)
सम्बन्धित समाचार
मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश
२०औँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमालको निधन
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
मंसिर १६-२७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, ३२ खेल समावेश हुने
एक्स्ट्रिम इनर्जी ड्रिङ्क र नेपाली क्रिकेट टोलीका ९ खेलाडीबीच सम्झौता
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको यस्तो छ भव्य तयारी
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली





