काठमाडौं । आइसिसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा छ । पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान उक्लिँदै १६औं स्थानमा छ ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको विविरणअनुसार नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । २४ खेलबाट नामिबियाले ६७६ अंक जोडेको छ। दुवै टोलीको समान २८ रेटिङ छ।
नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ । सूचीमा अन्य टोली यथावत् छन्। यसअघि नेपाल टी २० विश्व वरीयतामा १३औं स्थानमा उक्लिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)
सम्बन्धित समाचार
बीसौँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
नेसन्स लिगमा रोनाल्डो र हालान्ड आमनेसामने हुँदै
वर्षा बाधक बन्दा श्रीलंकासँगको खेल रद्द, एसियन गेम्स क्रिकेटबाट नेपाल बाहिरियो
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा खेलाडी छनोट
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको यस्तो छ भव्य तयारी
एनपीएलको तयारी अन्तिम चरणमा
लुम्बिनी लायन्सको अफिसियल फुड पार्टनरमा बिर्यानी विस्ट्रो





