काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते बिहीबार शपथ लिने भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण समारोह दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा आयोजना हुनेछ। समारोहमा सहभागी हुन नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई निमन्त्रणा गरिएको छ ।
पार्टीको नयाँ कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण कार्यक्रमले महाधिवेशनबाट चयन भएको नेतृत्वको औपचारिक जिम्मेवारी ग्रहण गर्ने प्रक्रिया अघि बढाउनेछ। यसअघि कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
विश्वासको शिर कहिल्यै झुक्ने छैन : डा. चन्द्रकान्त भण्डारी
एमालेमाथि घेराबन्दी जारी छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय कार्यकर्ता भेला
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना
गृहमन्त्री गुरुङ तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए
प्रधानमन्त्री शाहको बडादसैँ शुभकामना सन्देश: ‘एकता, सद्भाव र पारिवारिक मिलनको पर्व’
सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त, यस्ताे छ पृष्ठभूमि






