काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आफ्नो तीनदिने भारत भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन्। उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन नयाँदिल्ली गएका थिए।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार, गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय समकक्षी अमित शाहसँग भेटवार्ता गर्ने निर्धारित कार्यसूची अनुसार भेटघाटसमेत गरेका थिए । सोही कार्यसूचीअनुसार असोज २७ गते दुई मन्त्रीबीच भेटवार्ता भएको थियो।
प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारी भइरहेका बेला गृहमन्त्री गुरुङको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)
सम्बन्धित समाचार
रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने
प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १४५ दिनमा १२ विधेयक पारित
पूर्वप्रधानन्यायाधीश राणा र उनका आफन्तको घरमा सम्पत्ति शुद्धीकरणको छापा
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० देखि ६ बजेसम्म मतदान, तीन स्थानमा हुने
राप्रपा कोशी अधिवेशनमा ‘रक्सी र मासु’को विषयले विवाद
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि रोकियो संघीय निजामती अध्यादेश






