काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) का तत्कालीन महाप्रबन्धक सञ्जिव झा पक्राउ परेका छन्।
संस्थानलाई गम्भीर हानि-नोक्सानी पुर्याई गैरकानुनी रूपमा आर्थिक लाभ लिएको उजुरीको प्रारम्भिक छानबिनका आधारमा उनीसहित आठ कर्मचारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। उनीहरूलाई आपराधिक विश्वासघात गरेको कसुरमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहको बडादसैँ शुभकामना सन्देश: ‘एकता, सद्भाव र पारिवारिक मिलनको पर्व’
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ
सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त, यस्ताे छ पृष्ठभूमि
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण आज
सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल
पक्राउ पत्रकारलाई रिहा गर्न प्रधानमन्त्री शाहकाे निर्देशन गएकाे छः प्रेसबिज्ञ दाहाल






