घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आज आइतबार (कात्तिक २९ गते) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँ र चाँदी १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलाको तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?