म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि शुक्रबार सरकारी वकिल कार्यालयमा लगिएको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराएको हो ।

सीआईबीका अनुसार अर्याललाई बिहीबार नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ ल्याइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

स्रोत नखुलेको १६ लाख रुपैयाँ र ६७ हजार युआनसहित दुई चिनियाँ नागरिक पक्राउ