आज विहान यो वर्षकै बढी जाडो

We woke reasonably la

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज विहान यो वर्षकै कम मापन भएको छ । न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौं उपत्यकामा आज विहान साढे ६ बजे ३.७ डिग्री सेल्सियस मापन भएको हो ।

मौसमविद वरुण पौडेलले काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको र अझै बढ्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा