प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको सम्बोधन शुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगति’bout सम्बोधन शुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षको कार्यकालको प्रगति’bout संसद्लाई जानकारी दिन सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

प्रम ओलीले ११ बजे सम्बोधन गर्ने तय भएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग