नेकपा स्थायी कमिटी बैठक स-यो, आइतबार बस्ने

फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आइतबारसम्मका लागि सरेको छ । आज दिउँसो ३ बजेका लागि बालुवाटारमा बस्ने तय भएको स्थायी कमिटी बैठक पर्सी आइतबार ३ बजे बस्ने गरी सरेको छ ।

स्थायी कमिटी बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल चले पनि ठोस निष्कर्ष भने निस्किएन ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै