काठमाडौँ । पशुपति क्षेत्र परिसरको फुलपाती बिक्री गर्ने स्थानमा रुख ढलेको छ । पशुपतिमा भक्तजनहरुलाई दर्शन र पुजा गर्न बन्द गरेता पनि आज साउनको पहिलो सोमबार भएका कारण भक्तजनहरु पानीमा रुझ्दै भएपनि दशर्न गर्न आउनेको घुइचो थियो । सोही समयमा एक्सासी ठुलो आवाजसहित ढलेको रुखले केही वेर ’round मानिसहरुको भाग दौड समेत भएको थियो ।
रुखले लागेर टहरामा क्षति भएको छ । रुख सिधै टहरामा ठोक्किएका कारण मानविय क्षति हुनबाट भने जोगिएको छ । अहिले ससस्त्र प्रहरीको टोली र स्थानिय मिलेर रुखलाई काटी आवत जावत खोल्न प्रयास भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)






