Sunday, June 13, 2021
Home Not-to-be-missed नाटक घर नखुलेपछि भाडा तिर्न गाह्रो

नाटक घर नखुलेपछि भाडा तिर्न गाह्रो

,

काठमाडौं । कोरोना संक्रमणका कारण विगत पाँच महिनादेखि काठमाडौंका नाटक घरहरू बन्द छन् । काठमाडौंमा रहेका आधा दर्जन नाटक घर अब कहिलेबाट खुल्छन् भन्नेबारे नाटकघर सञ्चालकहरूले समेत बताउन सकेका छैनन् । नाटकघर बन्दका कारण व्यावसायिक कार्यक्रम र नाटक मञ्चन हुन नसक्दा अहिले नाटकघरको भाडा तिर्न गाह्रो भएको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले बताएका छन् ।

नवराज मात्र हैन, काठमाडौंको अनामनगरमा रहेको नाटकघर मण्डल थिएटरको अवस्था पनि उस्तै छ । सर्वनाम थिएटर आफ्नै भवनमा भएका कारण उनीहरूले भाडा तिर्नुपरेको छैन । बाँकी काठमाडौंका आधा दर्जन नाटकघर अहिले कार्यक्रमबिना पनि नाटकघरको भाडा तिर्न बाध्य छन् ।

नाटकघर लामो समयदेखि खोल्न नसकेका कारण नाट्यकर्मीमा नैराश्य छाएपछि उनीहरूलाई व्यस्त बनाउन लकडाउनदेखि नै आफूले विभिन्न कार्यक्रम गर्दै आएको शैली थिएटरका अध्यक्ष तथा नाट्यकर्मी नवराज बुढाथोकीले बताए । आफूहरूले लकडाउनको बेलामा विश्व बालकविता महोत्सव होस् वा राष्ट्रियस्तरमा आयोजना गरेको निबन्ध प्रतियोगिताजस्ता कार्यक्रम भर्चुअल माध्यमबाट सञ्चालन गरेको पनि बुढाथोकीले बताए, ‘शैली थिएटर आफ्ना दर्शकसँग जोडिने सिलसिला कायम नै राखेको छ ।

अहिले शैली थिएटरले आफ्नो फेसबुक पेजमार्फत लाइभ गरेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वसँग भलाकुसारी गर्नेगरी ‘शैली संवाद’को सुरुवात गरेको छ ।’ एक दिन बिराएर फेसबुकमार्फत विभिन्न विषयमा कुराकानी गर्ने योजनाअनुसार भिन्नभिन्न नाट्यकर्मीहरूलाई आमन्त्रण गरिएको पनि उनले बताए ।

यसै प्रसंगमा थिएटरका महासचिव एवं कार्यक्रमका परिकल्पनाकार नारायण न्यौपानेले भने, ‘लकडाउनपछि पनि जीवन अझै सहज नभएकाले ठूलो समूह नाटकघर आएर काम गर्ने अवस्था छैन । यसकारण पनि भर्चुअल माध्यमबाट आफ्ना दर्शक र सहकर्मीसँग सम्बन्ध जोडी राख्न सानो समूहमा काम सुरु गरेका छौं ।’

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

साताका लोकप्रिय समाचार

‘ओलीकाे प्रस्तावमा इमानदारिता देखिएन’

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको...

१७ वर्षिया छोरी बिहे गरिदिने बाबु पक्राउ

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा बालविवाह भइरहेको सूचनाको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा...

खेतमा खनेको पोखरीमा डुबेर पाँच बालबालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाको लक्ष्मीपुरमा ५ जना बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा खनेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको...

युरोकप खेल तालिका नेपाली समयअनुसार

लन्डन । मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका...

खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, ‘अब बाँचिन्छ होला’

ताप्लेजुङ । बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार...

ट्रेन्डिङ

सिरहा कारागारका ५९ जना कैदी बन्दीमा कोरोना संक्रमण

सिरहा । सिरहामा ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जसमा ५९ जना सिरहा कारागारका कैदी बन्दी रहेको छन् । अन्य...

भारतमा कोरोना संक्रमितहरु डेढ लाख नाघे

नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या छ हजार ३८७ रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार...

सरकारको अभिभावकत्वपूर्ण दायित्व

कोरोना भाइरस संक्रमणको उद्गमस्थल हुवेई प्रान्तमा अध्ययनका लागि गएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरी सरकारले चुनौतीपूर्ण अभिभावकत्व ग्रहण गरेको छ । पहिलो चुनौती भनेका...

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति...

ज्ञानबिनाको दिशाविहीन डिग्री

गरिबी कम गर्ने एउटा प्रमुख औजारका शिक्षा हो । तर, नेपालमा शिक्षा नै विकासको बाधक बनेर बसेको छ । संस्कारयुक्त नभएको शिक्षा प्रणालीले कतै...

प्रदेश १ मा ढकाललाई समर्थन

काठमाडौं । प्रदेश १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टिमले गर्न...

घरसँग मनै उज्यालो

तुलसीपुर उपमहानगर–३ प्रतापकोटबाट जितबहादुर घर्ती दैनिकजसो तुलसीपुर बजारको उज्यालो नियाल्थे । उपमहानगर अग्लो डाँडो अम्वास बस्ने घर्तीलाई तुलसीपुरको उज्यालो आकाशको ‘जून हेरे’जस्तो लाग्थ्यो ।...

विमानस्थलमा निगमले थप्यो चारवटा रिफिलर

काठमाडौं । नेपाल आयल निगमले विमानस्थलमा १० वर्षपछि चारवटा हवाई इन्धन बोक्ने रिफिलर थप गरेको छ । निगमले काठमाडौंको हवाई इन्धन डिपो सिनामंगलमा २७-२७...

युगान्डाको कम्पालामा एनआरएनको रक्तदान

कम्पाला, युगान्डा । गैर आवासिय नेपाली संघ (एनआरएनए) को आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालाको...

सचिव फेरबदल हुने क्रम बढ्दै, यस्ता छन् बिदा हुने र नयाँ आउने सचिव

काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर...

प्रधानमन्त्री ओली जन्मघरमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुगेका छन् ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)