Saturday, April 17, 2021
Home भर्खरै ओली प्रचण्डविच के सहमति भयो ?

ओली प्रचण्डविच के सहमति भयो ?

,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान दशबजेबाट सुरु भएको वार्ता दुई घण्टासम्म चलेको थियो ।

आजको वार्तामा बरिष्ट नेता झलनाथ खनाल, महासचिव बिष्णु र सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए । छलफलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले महाधिवेशनको मिति समेत तोकिसकाले महाधिवेशनमै केन्द्रित भएर समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसो त गत माघमा सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकले आगामी चैत २५–३० मा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । केही दिन अघि अध्यक्ष ओली र प्रचण्डबीच आगामी मंसिरमै ‘अर्ली महाधिवेशन’ गर्ने समेत सहमति समेत भएको थियो ।

(Visited 303 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत...

आरक्षण होइन, सक्षमतामा खोजौं

अघिल्लो साता एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणका नाममा योग्यता, सक्षमता र दक्षतालाई ओझेलमा पारिएकाले यसमा पुनर्विचार गर्न जरुरी भएको अभिव्यक्ति दिए ।...

तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : सिंह

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज...

आफ्नै मैदानमा टोटनह्याम स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको...

यस्तो रह्यो थिमिमा सिन्दुरे जात्रा (फोटोफिचर)

भक्तपुर । थिमिको वालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा मनाउदै नेवार समुदाय । ३२ खटसहित बालकुमारी मन्दिरको परिक्रमा गराई थिमिका बासिन्दाहरुले एक अर्कालाई दलेर सिन्दुरे जात्रा...

ट्रेन्डिङ

कोरोना त्रास : वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने

काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन...

१० वर्षपछि थपियो विमानस्थलमा चारवटा रिफिलर

काठमाडौँ । नेपाल आयल निगमले विमानस्थलमा १० वर्षपछि चार वटा हवाई इन्धन बोक्ने रिफिलर थप गरेको छ । निगमले काठमाडौँको हवाई इन्धन डिपो सिनामंगलमा...

ओलीले अदालत पनि विघटन गर्न खोजेका छन् : वर्षमान पुन

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिंडेको भन्दै आपत्ति जनाएका छन् । आफ्नो...

विराटनगरमा कोरोना संक्रमणबाट बृद्धको मृत्यु, ५७ जना संक्रमित थपिए

मोरङ । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणको कारण १ जनाको मृत्यु भएको छ । सोमबार मात्र ५७ जना थप संक्रमित भएको पुष्टि भएको...

साहको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ

काठमाडौं । जनकपुर बमकाण्डमा दोषी ठहर भई जन्मकैद सनाइएका पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अन्तिम सुनुवाइ सुरु भएको छ ।...

अझै सचेत छैनन् व्यापारी

काठमाडौं । खाद्य तथा तरकारी व्यवसाय गर्दै आएका व्यापारीले अहिले पनि सामान्य स्वास्थ्य मापदण्ड नै पूरा नगरी व्यापार गर्ने गरेको पाइएको छ । सरकारले...

बोलेरो दुर्घटनामा चालकको मृत्यु

दाेलखा ।  दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८...

शिवरात्रीमा सन्तानेश्वर परिसरमा मेलाको तयारी

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका– ७, करापुटार स्थित इशानेश्वर अर्थात सन्तानेश्वर महादेव मन्दिर परिसरमा शिवरात्रीका लागि मेलाको तयारी गरिएको छ । उक्त मन्दिर...

आज फागूपूर्णिमा, अबिर दलेर हर्षोल्लासका साथ पर्व मनाइँदै

ललितपुर । आपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ आज आइतबार होली पर्व मनाइँदै छ । फागु या होली पर्व गत वर्षझैं...

भारतबाट फर्किएकाले २४ घण्टापछि बास पाए

रौतहट । बुधबार भातबाट उद्दार गरिएकाहरुलाई बस्ने ठाउको समस्या भएको छ । स्थानिय पालिकाहरुले समयमै क्वारेन्टिन निमार्ण तथा ब्यबस्थापन गर्न नसक्दा यस्तो समस्या भएको...

प्रधानमन्त्रीले अर्ग्यानिक खानुस् भन्दा बुद्धीजिबीले खिल्ली उडाए : योगेश भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले हामी यो सानो देशको लघुताभाषबाट मुक्त हुनुपर्ने धारणा राखेका छन् बिहीबार राष्ट्रिय सभामा विनियोजित शिर्षक...

तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)